दफा
शेयर पूंजीमा थपघट हुन सक्ने
समितिले नेपाल सरकारको पूर्वस्वीकृति लिई कोषको शेयर पूंजी र सो को बाँडफाँड तथा बनावटमा आवश्यकता अनुसार थपघट गर्न सक्नेछ ।